पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु र १४ जना घाइते

  • शुक्रबार​ २३ असो २०८३ ०५:१९ AM
गण्डकी / पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।   कास्की