भोटेकोशी बाढी प्रभावितका लागि कुमारी बैंकका कर्मचारीद्वारा ४५ लाख ९७ हजारभन्दा बढी सहयोग

  • शुक्रबार​ २३ असो २०८३ ०५:३८ AM
काठमाडौँ / रसुवात्रिशूलीभोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि कुमारी बैंकका कर्मचारीहरूले सहयोग गरेका छन् । बैंकका कर्मचारीहरूले स्वेच्छिक रूपमा तलबबाट कट्टा गरी प्रधानमन्त्री दैवी