कांग्रेस महाधिवेशन : मतदानस्थलमा चहलपहल, कति खस्यो मत ?

  • शुक्रबार​ २३ असो २०८३ ०५:५४ AM
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतदानस्थलमा प्रतिनिधिहरूको चहलपहल बढेको छ। पार्टीको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सहभागी हुन प्रतिनिधिहरू मतदानस्थलमा पुगेका छन्। मतदानस्थलमा प्रतिनिधिहरूको उपस्थिति बढेसँगै चुनावी