रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बिहीबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को लागि चुक्ता पूँजीको ३०% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आ.व. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, कम्पनीको आ.व. २०८२/८३ को वार्षिक वित्तीय विवरण ( वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण The post रिलायन्स स्पिनिङ मिल्सको ३० प्रतिशत लाभांश पारित, अक्षय गोल्यान प्रबन्ध संचालक नियुक्त appeared first on Businesspana.