एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस

  • शुक्रबार​ २३ असो २०८३ ०५:४२ AM
सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई पदबाट बर्खास्त गर्न छानबिन समितिले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको छ । सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहाएको आरोपमा निलम्बनमा परेका दाहाललाई सेवाबाटै हटाउन समितिले सुझाव दिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार समितिले बिहीबार आफ्नो प्रतिवेदन बुझाउँदै दाहाललाई बर्खास्त गर्न सिफारिस गरेको हो । अब प्रतिवेदनका आधारमा