काठमाडौं । सरकारले शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था प्रस्ताव गरेको छ। शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ मा यस्तो व्यवस्था समेट्दै शिक्षा मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको हो। प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्। त्यस्तै,… Continue reading शिक्षकलाई गाडी किन्न ५० लाखसम्मको सुविधा प्रस्ताव, ब्याज पनि सरकारले तिरिदिने