बैंकिङ प्रणालीबाट आज ७० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक 

  • शुक्रबार​ २३ असो २०८३ ०५:२२ AM
काठमाडौं। नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न शुक्रबार ७० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ६१ दिन अर्थात् दुई महिनाको अवधिका लागि उक्त रकम संकलन गर्न लागेको हो। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार निक्षेप संकलनको बोलकबोल शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ।… Continue reading बैंकिङ प्रणालीबाट आज ७० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक