मञ्जुश्री फाइनान्सले गर्यो २० प्रतिशत लाभांश प्रस्ताव

  • शुक्रबार​ २३ असो २०८३ ०५:३२ AM
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण तथा… Continue reading मञ्जुश्री फाइनान्सले गर्यो २० प्रतिशत लाभांश प्रस्ताव