काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्ने क्रम शुक्रबार पनि जारी रहेको छ। बिहीबार तोलामा ५ सय रुपैयाँले वृद्धि भएको सुनको मोल शुक्रबार एकैदिन २ हजार ९ सय रुपैयाँले उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन (बिहीबार) सुन प्रतितोला… Continue reading सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो