बाढीपीडितका लागि कुमारी बैंकका कर्मचारीद्वारा ४५ लाख ९७ हजार रुपैयाँ आर्थिक सहयोग

  • शुक्रबार​ २३ असो २०८३ ०५:५१ AM
काठमाडौं। कुमारी बैंक लिमिटेडका कर्मचारीहरूले त्रिशूली–भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ४५ लाख ९७ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बैंकका कर्मचारीहरूले स्वेच्छिक रूपमा आफ्नो तलबबाट रकम कट्टा गरी ४५ लाख ९७ हजार ३५३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । रसुवा–त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले कर्मचारीहरूले उक्त… Continue reading बाढीपीडितका लागि कुमारी बैंकका कर्मचारीद्वारा ४५ लाख ९७ हजार रुपैयाँ आर्थिक सहयोग