काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले युवाको ज्ञान, सीप, सिर्जनशीलता र प्रविधिको उपयोगमार्फत देशको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यसहित सरकारले उद्यमशीलता र नवप्रवर्तनका लागि अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन्। नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) द्वारा आयोजित पाँचौँ संस्करणको ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६’ लाई सम्बोधन गर्दै… Continue reading ‘एआईको उपयोगबाट उत्पादकत्व बढाउन र अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन सकिन्छ’