पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो
शुक्रबार २३ असो २०८३ ०४:२३ AM
काठमाडौं : कास्कीको पोखरा महानगरपालिका–२८, कालिकास्थानमा आज बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ। कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेको ग २ ख १४१७ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर