पोखरामा स्कुल बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ५ पुग्यो, १८ जना घाइते
शुक्रबार २३ असो २०८३ ०४:२६ AM
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानमा आज बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेको ग २ ख १४१७ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो । बस