नयाँ बसपार्कमा अग्रिम टिकट लिने यात्रुको घुइँचो (तस्बिरहरु)

  • शुक्रबार​ २३ असो २०८३ ०४:३८ AM
काठमाडौं।  वडादशैं तथा तिहारजस्ता ठूला चाडपर्वका लागि आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलेसँगै राजधानीको नयाँ बसपार्कमा टिकट काट्ने यात्रुहरूको बिहानैदेखि ठूलो भीड लागेको छ। लामो तथा मध्यम दूरीका सवारीसाधनमार्फत गृहजिल्ला फर्कन चाहने सर्वसाधारणको बसपार्क परिसरमा