काठमाडौं : नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले मतदातासँग मत मागेका छन् । लाइनमा बसेका मतदातासँग उनले मत मागेका हुन् । पार्टीको १५ औँ महाधिवेशन गत वर्षको मंसिरमै गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गत वर्षको असोजमै गरेको भए पनि नेतृत्वले आलटाल गरेपछि पार्टीलाई विधिको शासनमा डोहोर्याउनका लागि विशेष महाधिवेशन गराएरै संविधान सम्मत बनाएर थापा नेतृत्वमा आएका थिए । उनकै नेतृत्वमा पार्टी गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा होमिएको थियो । उनले यसपालि पनि समयमै महाधिवेशन