माइक्रोसफ्ट, टाटा र इन्फोसिससहित ८ कम्पनी माथि अमेरिकी स्थायी श्रम प्रमाणीकरण कार्यक्रममा निलम्बनको घोषणा

  • शुक्रबार​ २३ असो २०८३ ०४:१६ AM
अमेरिकी प्रशासनले आठ ठूला सूचना प्रविधि (आईटी) कम्पनीलाई ग्रीन कार्ड प्रक्रियासँग सम्बन्धित स्थायी श्रम प्रमाणीकरण (पर्मानेन्ट लेबर सर्टिफिकेसन) कार्यक्रमबाट निलम्बन गरेको घोषणा गरेको छ। निलम्बनमा परेका कम्पनीमा भारतका टाटा कन्सल्टेन्सी The post माइक्रोसफ्ट, टाटा र इन्फोसिससहित ८ कम्पनी माथि अमेरिकी स्थायी श्रम प्रमाणीकरण कार्यक्रममा निलम्बनको घोषणा appeared first on Technology Khabar.