नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र क्लाउडमा आधारित लेखा प्रणाली ‘टिग’ को विकास तथा सञ्चालन गर्दै आएको बीआईसी टेक्नोलोजी प्राइभेट लिमिटेड (टिग) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपालको लेखा व्यवसायमा The post नेपालको लेखा व्यवसायको डिजिटल रूपान्तरणलाई तीव्रता दिन आईक्यान र टिगबीच सहकार्य appeared first on Technology Khabar.