रसुवा : भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी रसुवाका १ सय ५० विद्यार्थी तथा १७ जना शिक्षक बेपत्ता छन्। सबैभन्दा धेरै नीलकण्ठ माविमा अध्यनरत ७१ जना बालबालिका बेपत्ता भएका छन् ।बाढीका कारण उत्तरगया गाउँपालिका–४ मा रहेको मालिकादेवी आधारभूत विद्यालयमा ११ जना विद्यार्थी बेपत्ता छन् । उत्तरगया गाउँपालिका–५ मा रहेको नीलकण्ठ माविमा ७१ जना, मोर्डन ट्रिनिटी इङलिस स्कुलका ८ जना विद्यार्थीको बेपत्ता रहेको जिल्ला शिक्षा समन्वय इकाइका सूचना अधिकारी जीवन दाहालले बताए । हाइल्याण्ड आवासिय