महाधिवेशनकैबिच निश्कल राईको एपेन्डिसाइटिसको अपरेशन, अस्पतालको शैयाबाटै मागे मत

  • शुक्रबार​ २३ असो २०८३ ०४:२७ AM
काठमाडौं । नेपाली कांग्रेसका सचेतक एवं १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राईले अस्पतालको शैयाबाटै मत मागेका छन् । बिहीबार एक्कासी एपेन्डिसाइटिसको समस्या देखिएपछि अस्पताल भर्ना भए । चिकित्सकको सल्लाहअनुसार तत्काल अपरेशन गरेपछि उनी आराम गरिरहेका छन् । महाधिवेशनको अन्तिम उम्मेदवार सूची अनुसार क्रम संख्या ४७ मा रहेका राईले खुलाबाट उम्मेदवारी दिएका छन् । उनले