मन्जुश्री फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको आज असोज २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको The post मन्जुश्री फाइनान्सद्वारा २० प्रतिशत लाभांश घोषणा appeared first on Businesspana.