काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभाले शेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले ६.५२६३ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।बैंकको हाल कायम चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसाको आधारमा नगद लाभांश… Continue reading सांग्रिला डेभलपमेन्ट बैंकको १०.५२ प्रतिशत लाभांश पारित, उज्ज्वल सत्याल अध्यक्ष चयन