पोखरा । कास्कीको पोखरा महानगरपालिका २८ स्थित ओख्ले भीरमा विद्यार्थी बोकेको एक स्कुल बस दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त बसमा चालक र सहचालकसहित २५ जना सवार रहेको प्रारम्भिक तथ्याङ्क छ । त्यसमध्ये २१ जना विद्यार्थी मात्रै छन् । उनीहरू १० कक्षाका विद्यार्थी हुन् । परीक्षाका लागि ट्युसन पढ्न आउने क्रममा बिहानै दुर्घटना भएको हो । दसैँ बिदाअघि परीक्षा सक्ने क्रममा उनीहरूको परीक्षा अन्तिम समयमा पुगेको बताइएको छ । यो भीर निकै अप्ठ्यारो र जोखिमपूर्ण छ । दुर्घटनालगत्तै स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उद्धार तीव्र पारिएको छ । हालसम्म १८ जनाभन्दा बढीको उद्धार गरी ... The post पोखरा स्कुल बस दुर्घटना अपडेट : १० कक्षाका विद्यार्थीलाई ट्युसन पढाउन ल्याइँदै थियो appeared first on Kalika Khabar.