पोखरामा स्कुल बस दुर्घटना, १८ बालबालिका घाइते

  • शुक्रबार​ २३ असो २०८३ ०२:४७ AM
पोखरा : पोखरा महानगरपालिका–२८ कालिकामा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन्। कालिका इङ्लिस स्कुलको बस दुर्घटनामा घाइते भएका बालबालिकालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी