पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, ५ को मृत्यु, १४ घाइते

  • शुक्रबार​ २३ असो २०८३ ०३:४३ AM
काठमाण्डु – पोखरामा रहेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ४ विद्यार्थी सहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते छन् । ग २ ख १४१७ नम्बरको बस भीरबाट डेढ–दुई सय मिटर तल खसेर दुर्घटना भएको हो । पोखरा महानगरपालिका वडा नम्बर २८ स्थित विजयपुर सैनिक ब्यारेकबाट उत्तरतर्फ माझथाना नजिक स्कुल