कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान जारी (तस्बिरहरू)

  • शुक्रबार​ २३ असो २०८३ ०४:१२ AM
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ ।निर्वाचन समितिका अनुसार मतदान अपराह्न ३ बजेसम्म हुनेछ । महाधिवेशनमा ७ हजार ३१७ प्रतिनिधिले मतदान गर्दैछन् । निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ। प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ। निर्वाचन