बाणगंगामा -८ मा देवीभागवत महायज्ञको तयारी तीव्र, प्रसिद्ध कथा वाचिका आरतीकृष्णप्रिया आउने

  • शुक्रबार​ २३ असो २०८३ ०३:३४ AM
कपिलवस्तु, २३ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिका–८, मधुवन सरिताकोलोनीस्थित मनकामना मन्दिरमा देवीभागवत नवाह ज्ञान महायज्ञ–२०८३ आयोजना हुने भएको छ। धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक जागरणसँगै सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको हो । देवीभागवत नवाह ज्ञान महायज्ञ सम्पादन मूल समितिका अनुसार महायज्ञमा अन्तर्राष्ट्रिय रूपमा