कामना सेवा विकास बैंकले नेपाल चिकित्सक संघ सँगको सहकार्यका करिब ६० जना भन्दा बढी महिला चिकित्सकहरूमाझ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापन सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालको अध्यक्षतामा The post चिकित्सक संघ सँगको सहकार्यमा कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न appeared first on Businesspana.