जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव गमगढि ल्याउदै

  • शुक्रबार​ २३ असो २०८३ ०३:२४ AM
जडीबुटी खोज्न हुम्ला-मुगु सीमावर्ती मिमी पाटन पुगेका मुगुका तीन जनाको मृत्यु भएको छ। जडीबुटी संकलन गर्ने क्षेत्रको सीमा र उपयोगलाई लिएर भएको झडपमा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि सम्पर्कविहीन भएका थप दुई जनाको शव उच्च हिमाली क्षेत्रमा हिउँमुनि फेला परेको हो । मुगुम कार्मारोङ गाउँपालिका(९ पापुका २२ वर्षीय गणेशबहादुर बुढाको असोज ११