झापामा तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता, तीन महिनामा ४ करोडको सामान बरामद
शुक्रबार २३ असो २०८३ ०२:३४ AM
झापा : सीमा क्षेत्रमा हुने अवैध चोरी–निकासी र पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल झापाले निगरानी र सुरक्षा परिचालन बढाएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्ममा ४ करोड १५ लाख रुपैयाँभन्दा बढी मूल्यका