काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहानदेखि मतदान सुरु भएको छ। मतदानसँगै सभापतिसहितका पदमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारको राजनीतिक भविष्य मतपेटिकामा बन्द हुन थालेको छ। निर्वाचन समितिले मतदान सम्पन्न भएलगत्तै