मतदातासँग गगन थापाको आग्रह : मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारौँ

  • शुक्रबार​ २३ असो २०८३ ०२:२२ AM
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारप्रसार भइरहेको भन्दै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत बाहिर सार्वजनिक भएको विषयमाथि स्पष्ट पार्दै थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन पार्टीभित्रको स्वस्थ्य आन्तरिक लोकतान्त्रिक प्रक्रिया भएको उल्लेख गरेका छन् । उनले यसपटक