कालीमाटीमा हाइब्रीड काक्रोलाई प्रतिकेजी २० रुपैयाँ पर्दा पार्सलेलाई २६ सय पर्ने, कुन तरकारी र फलफूलको भाउ कति ?
शुक्रबार २३ असो २०८३ ०२:४५ AM
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज बजारमा हाइब्रीड काक्रो सबैभन्दा सस्तो रहेको छ । यो काक्रोको भाउ प्रतिकेजी २० रुपैयाँ तोकिएको