४ महिनामै रमडा इटहरीले कमायो ४ करोड १०

  • शुक्रबार​ २३ असो २०८३ ०२:५४ AM
सुनसरीको इटहरीमा पाँचतारे होटल सञ्चालन गरिरहेको ग्रान्ड सेन्ट्रल होटल लिमिटेडले ४ महिनामै ४ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । गत चैत महिनाबाट पूर्ण सञ्चालनमा आएको रमडा इटहरीले ४ महिना (चैतदेखि असारसम्म) मा ४ करोड १० लाख रुपैयाँ आम्दानी गरेको हो । कम्पनीले सुनसरीको इटहरीमा ८१ कोठा क्षमताको ‘रमाडा बाई विन्डह्याम इटहरी’ नाम दिएर The post ४ महिनामै रमडा इटहरीले कमायो ४ करोड १० appeared first on Businesspana.