आजबाट खुल्यो अग्रिम टिकट बुकिङ

  • शुक्रबार​ २३ असो २०८३ ०३:०२ AM
दशैंका लागि आज असोज २३ गतेबाट अग्रिम टिकट बुकिङ खुला भएको छ । यसअघि यातायात व्यवस्था विभागमा यातायात व्यवसायी सहितको बैठकले निर्णय गरे बमोजिम शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुला भएको हो । अब दशैँका लागि गाउँ फर्किन यात्रुहरुले सम्बन्धित यातायात कम्पनीका टिकट काउण्टर र केही कम्पनीको भने अनलाइनमार्फत पनि टिकट बुक गर्न सक्नेछन् । साथै, The post आजबाट खुल्यो अग्रिम टिकट बुकिङ appeared first on Businesspana.