देशभर फैलियो स्क्रब टाइफस, १० हजारभन्दा बढी संक्रमित, सात जनाको मृत्यु पुष्टि
शुक्रबार २३ असो २०८३ ०१:३६ AM
काठमाडौं : स्क्रब टाइफसको संक्रमण देशभर फैलिएको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशका ७४ जिल्लामा संक्रमण पुष्टि भएको छ। हालसम्म १० हजार २१० जनामा संक्रमण देखिएको छ। डोल्पा, मनाङ र मुगुबाहेक