रास्वपाको संगठन विस्तार तीव्र,झापाको  बिर्तामोड-५ का १५ वटै टोलमा समिति

  • शुक्रबार​ २३ असो २०८३ ०१:५३ AM
झापा : आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाको बिर्तामोड नगरपालिका–५ मा संगठन विस्तारलाई तीव्र बनाएको छ। वडा परिषद् भेलामार्फत वडाका १५ वटै टोलमा समिति गठन गरिएको पार्टीले जनाएको छ। वडा