कांग्रेसमा कुनै प्यानल छैन, मेरो नाम जोडिएका सूचीमा भ्रममा नपर्नू : गगन थापा
शुक्रबार २३ असो २०८३ ०१:५९ AM
काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा कुनै पनि प्यानल वा गुट नरहेको बताएका छन् । उनले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार गरिएको भन्दै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा