अदालतको आदेशपछि पनि पुरानै विज्ञापनबाट बढुवा सिफारिस

  • शुक्रबार​ २३ असो २०८३ ०२:०५ AM
विराटनगर :  उच्च अदालत विराटनगरले पदपूर्तिको प्रतिशत निर्धारणसम्बन्धी निर्णय बदर गर्दै पद संख्या समायोजन गरेर बढुवा प्रक्रिया अघि बढाउन आदेश दिए पनि कोशी प्रदेशमा पुरानै विज्ञापनका आधारमा कर्मचारी बढुवाका लागि सिफारिस भएका छन्। अदालतको आदेशसँग सम्बन्धित