मिस्टर कञ्चनजंघाको उपाधिसँगै अनिश थापाले जिते ५ लाख

  • शुक्रबार​ २३ असो २०८३ ०२:११ AM
झापा : भैरहवाका अनिश थापाले तेस्रो संस्करणको मिस्टर कञ्चनजंघा राष्ट्रिय बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि जितेका छन्। उपाधिसँगै उनले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। बिर्तामोडको बडी ग्यारेज शारीरिक सुगठन क्लबको आयोजनामा भएको प्रतियोगिताको  राति सम्पन्न