नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार खुमा प्रसाद अर्यालको पहलमा सञ्चालन गरिएको हेल्पडेस्कबाट ५ सय वढी महाधिवेशन प्रतिनिधि प्रत्यक्ष लाभान्वित भएका छन्। महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई मतदान प्रक्रिया, आवश्यक सूचना तथा विभिन्न व्यवहारिक समस्यामा तत्काल सहजीकरण गर्ने उद्देश्यले खुमा अर्याल फाउन्डेसनले हेल्पडेस्क सञ्चालन गरेको हो । देशका विभिन्न जिल्ला तथा प्रदेशबाट आएका प्रतिनिधिहरूलाई आवश्यक