आधुनिक सामग्रीको दबाबमा परम्परागत सीप जोगाउँदै भोजपुरका कृतिमान
शुक्रबार २३ असो २०८३ १२:३३ AM
भोजपुर : भोजपुर नगरपालिका–५ का किसान कृतिमान विष्ट परम्परागत डोको बुन्ने पेसाको संरक्षणमा जुटेका छन् । खेतीपातीको कामबाट बचेको समय सदुपयोग गर्दै उनले पुस्तौँदेखि चलिआएको बाँसको चोयाबाट डोको बुन्ने सीपलाई निरन्तरता दिँदै आएका छन् । गाउँघरमा कृषि