कांग्रेस महाधिवेशन : आज मतदान, आजै मतगणना थाल्ने तयारी
शुक्रबार २३ असो २०८३ १२:३७ AM
काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानमा सहभागी हुन बिहानैदेखि मतदाता लाइनमा लागेका छन् । मतदान बिहान ७ बजेदेखि सुरु हुने भए पनि मतदाता भने बिहानैदेखि लाइनमा लागेका हुन् ।