बलात्कार आरोपितसँग विवाह, सन्तान जन्मियो, बाबु अझै जेलमै

  • शुक्रबार​ २३ असो २०८३ ०१:०६ AM
राजविराज : उनी जेलमा थिए । बाहिर एउटी युवती उनको प्रतीक्षामा थिइन् । गत वर्ष भदौमा भएको जेनजी आन्दोलनका क्रममा कैदीहरू कारागारबाट भाग्ने क्रममा शत्रुघन मुखिया पनि जेलबाट बाहिरिए । तर, बाहिरिएपछि उनी अन्यत्र भागेनन्