काठमाडाैं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच यही असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । टिकट छिटो पाइने आशमा युवाहरु गएरातिदेखि नै नयाँ… Continue reading आजदेखि अग्रिम टिकट बुकिङ खुला,रातिदेखि काउन्टरमा लाइन