महिला चिकित्सकलाई कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

  • शुक्रबार​ २३ असो २०८३ ०१:०३ AM
काठमाडौं । कामना सेवा विकास बैंकको सहकार्यमा नेपाल चिकित्सक संघले महिला चिकित्सकहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ६० भन्दा बढी महिला चिकित्सकको सहभागिता रहेको थियो । महिला चिकित्सकहरूको वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापनसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रशिक्षकहरूले प्रस्तुतीकरण,… Continue reading महिला चिकित्सकलाई कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम