जनकपुरमा पुरानो रिसइबीले लियो युवकको ज्यान, अर्का गम्भीर घाइते
शुक्रबार २३ असो २०८३ १२:०२ AM
जनकपुर : धनुषाको जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन्। जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टी दाहा चोकका २४ वर्षीय आमिन साफीको मृत्यु भएको हो। प्रहरीका अनुसार पुरानो रिसइबीका कारण भएको विवादमा