नेपालका पाँच प्रविधि संस्था ‘असोसियो डिजिटल र एआई अवार्ड २०२६’ बाट सम्मानित

  • बिहीबार २२ असो २०८३ ११:४५ PM
नेपालका पाँच प्रविधि संस्था प्रतिष्ठित ‘असोसियो डिजिटल र एआई अवार्ड २०२६’ बाट सम्मानित भएका छन्। एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गानाइजेसन (असोसियो) को यस वर्षको मुख्य कार्यक्रम ‘असोसियो डिजिटल र एआई समिट The post नेपालका पाँच प्रविधि संस्था ‘असोसियो डिजिटल र एआई अवार्ड २०२६’ बाट सम्मानित appeared first on Technology Khabar.