अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आगामी बोर्ड बैठक नेपालमा आयोजना गर्ने तयारी भइरहेको छ। नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहका अनुसार नेपालमा आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ कै दौरान आईसीसी बोर्ड बैठक राख्ने विषयमा छलफल अघि बढेको हो। सिंहले आईसीसी बोर्ड बैठक नेपालमै गर्ने विषयमा कुरा लगभग टुंगोमा पुगेको र केही