त्रिविको बजेट बढ्यो, कुन शिर्षकमा कति ?

  • बिहीबार २२ असो २०८३ ०४:५३ PM
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेट बृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो । आज बसेको त्रिवि सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ३० अर्ब ८७ करोड ११ लाख आठ हजारको बजेट विनियोजन गरेको छ । विश्वविद्यालयको ६७ औँ सभामा रजिष्ट्रार डा रवीन्द्र सिवाकोटीले प्रस्तुत गर्नुभएको उक्त बजेट