३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

  • बिहीबार २२ असो २०८३ ०३:२५ PM
काठमाडौँ । शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ९१ व्टा टोलीका ७८८ जना आरोहीले अनुमति